बेलायतमा गत फेबु्रअरीपछि सोमबार सबैभन्दा धेरै सङ्क्रमित देखिए
असार ९, (रासस/सिन्ह्वा) । बेलायतका अधिकारीहरुले यहाँ कोरोना भाइरसको सङ्क्रमण दर फेरि बढ्न थालेको बताएका छन् । यहाँको स्वास्थ्य मन्त्रालयले यहाँ गएको फेब्रुअरी महिनादेखि यता दैनिक सबैभन्दा धेरै सङ्क्रमितहरु देखिन थालेको बताएको...