कोरोनालाई जितिएको अहिले नै घोषणा गर्न चाडो हुने विज्ञको दावी
जेठ १७, वासिङ्टन (रासस/एएनआई) । अमेरिकाका वरिष्ठ सरुवा रोग विषेशज्ञ एन्टोनी फाउचीले कोरोनाभाइरसविरुद्धको लडाई अहिले नै जितिएको घोषणा गर्नु अति छिटो हुने दावी गर्नुभएको छ ।
सङ्क्रमण रोगसम्वन्धी अमेरिकाको राष्ट्रिय संस्थाका...