पाकिस्तानमा सैनिक विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु
साउन १४, रावलपिन्डी, पाकिस्तान, रासस -एएफपी । पाकिस्तानी शहर रावलपिन्डी नजिकको आवासीय क्षेत्रमा मङ्गलबार बिहान भएको सैनिक विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।
सेनाको प्रमुख कार्यालयहरु रहेको...