चिसाङ शेर्पा | असार २९, खोटाङ | बिहीवार रातीबाट परेको अविरल वर्षाका कारण दुई दिनदेखी खोटाङमा यातायात र विधुत सेवा ठप्प भएको छ । वर्षासँगै ठाउँठाउँमा झरेको ठूलाठूला पहिरोका कारण...