रुकुमपश्चिममा ढुङ्गा लागेर किशोरीको मृत्यु
असार २७,रुकुमपश्चिम |आठबीसकोट नगरपालिकामा ढुङ्गाले लागेर एक बालिकाको मृत्यु भएको छ । पहिरोसँगै खसेको ढुङ्गा लाग्दा वडा नम्बर ५ गोतामकोट रिम्काकी १६ वर्षीया कौशिला बस्नेतको मृत्यु भएको हो ।
जलिगारबाट रिम्का...