काठमाडौँ भित्र सार्वजनिक सवारीमा यात्रा गर्दा टिकट अनिवार्य लिनुपर्ने
शरद शर्मा | असार ३०, काठमाडौँ | काठमाडौँ महानगरपालिकाभित्र तपाई सार्वजनिक सवारी साधनमा यात्रा गर्दै हुनुहुन्छ भने टिकट माग्न नभुल्नुहोला । महानगरपालिकाले ‘काठमाडौँ महानगरपालिका सवारी तथा यातायात व्यवस्थापन ऐन–२०७५’मा सार्वजनिक...