चैत १७, सुर्खेत । वीरेन्द्रनगर १२ नेवारेमा रहेको मानव सेवा आश्रममा आश्रित २० जनालाई नेपाली सेनाले लत्ताकपडा सहयोग गरेको छ । नेपाली सेनाको उत्तर पश्चिम पृतनाले आईतबार एक कार्यक्रमको आयोजना...