फागुन १४, सर्लाही । लागुऔषध गाँजासहित प्रहरीले गए राति दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुली मरिण गाउँपालिका–११ का २१ वर्षीय ट्र्याक्टर चालक डम्मरबहादुर मोक्तान र सोही ठाउँमा बस्ने...