मन्त्री अधिकारीको सपना पूरा गरिने
नारायण अधिकारी | फागुन १७, चितवन | पछिल्लो एक महीनाको अवधिमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले आफैँ भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललाई छ पटक टेलिफोन गर्नुभयो ।
मन्त्री अधिकारीको सपना...