अनकन्टार भिरमा हिमपात सहेर तीन वटा शव रुँघ्दै ४५ जना भन्दा बढी सुरक्षाकर्मी
फागुन १५, ताप्लेजुङ (रासस) | “अन्धकार भिरमा आगो बालेर बसिरहेका छौँ, तीन वटा शव रुँघेर, फुरुरु हिउँ झरिरहेको छ, न ओताउने छाना, न राम्रोसँग अडिएर बस्ने ठाउँ, चिप्लिएर झरिहालियो भने...