पाँच पटकको आइपिएल च्याम्पियन मुम्बईको पहिलो जित, यस्तो छ पछिल्लो अंक तालिका
वैशाख १८, काठमाडौँ । एजेन्सी । आइपीएलको पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले २०२२ मा लगातार आठ खेलमा पराजित हुँदै पहिलो जित हात पारेको छ । मुम्बईले शनिबार राती राजस्थान रोयल्सलाई...