फागुन ३, काठमाडौं । विश्व क्रिकेट लिग डिभिजन टूको फाइनल खेलमा नेपाल यूएईसँग ७ रनले पराजित भएको छ । २७८ रनको लक्ष्य पछ्याएको नेपालका कप्तान पारस खड्काले उत्कृष्ट पारी गर्दै...