2026-09-02 01:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

गुल्मीमा गठन गरियो मदन भण्डारी स्पोर्टस एकेडेमी

प्रेम सुनार | माघ १७, गुल्मी । नेकपा एमालेका नेता स्वर्गिय मदन भण्डारीका नाममा आज स्पोर्ट्स एकेडेमी सञ्चालन कमिटी गठन गरिएको छ । 

 नेकपा एमालेको पार्टी कार्यालयमा आज वसेको मदन भण्डारी स्र्पोटस एकेडेमीको प्रथम भेलाले जिल्लाका वरिष्ठ खेलाडी ओशन काउछाका नामले परिचित टेकबहादुर काउछाको नेतृत्वमा ३३ सदस्यी कमिटी गठन गरिएको हो ।   उक्त एकेडेमीका  केन्द्रिय अध्यक्ष तथा ५ नम्वर प्रदेश ईञ्चार्ज ध्रुव आचार्यको प्रमुख आथित्यतामा  गुल्मी जिल्ला कमिटी गठन गरिएको  थियो । प्रमुख अतिथी आचार्यले मदन भण्डारी स्पोर्टस एकेडेमीको उद्देश्यवारे प्रकाश पार्दैं प्रशिक्षण मुलक मन्तब्य राखेका थिए । 

 त्यस्तै  नेकपा एमालेका जिल्ला सदस्य हिमाल श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्ण भण्डारी, राष्ट्रिय युवा परिषदका  जिल्ला अध्यक्ष राजेन्द्रविक्रम कुँवर,  एकेडेमी ५ नम्वर प्रदेश सदस्य राजेन्द्र प्रसाद श्रेष्ठ लगायतले  स्वर्गिय मदन भण्डारीको राजनैतिक संघर्ष वारे प्रकाश पारेका थिए । 

एकेडेमीका ५ नम्वर प्रदेश प्रदेश कमिटी अध्यक्ष नरबहादुर घर्तिको अध्यक्षतामा बसेको प्रथम भेलामा  कमिटीको प्रदेश कोषाध्यक्ष मिनप्रसाल पोखरेलले धन्यवाद मन्तव्य राखेका थिए भने प्रदेश सदस्य मनोज काउछाको स्वागत मन्तव्य र  प्रदेश सचिव मेघराज भट्टराईले कार्यक्रम सञ्चालन गरेका थिए । \

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली