साउन ४, काठमाडौँ । श्रीलंकामा जारी नवौँ संस्करणको एसिया कप टी–२० महिला क्रिकेटको पहिलो खेलमा युएईविरुद्ध नेपालकी सम्झना खड्काले अर्धशतक प्रहार गरेकी छन् । ३४ बलमा सम्झनाले अर्धशतक प्रहार गरेकी...