असार २६, काठमाडौँ । अर्जेन्टिनी कप्तान लिओनल मेस्सीले कोपा अमेरिका फुटबल २०२४ मा पहिलो गोल गरेका छन् । उनले बुधबार बिहान सम्पन्न क्यानडाविरुद्धको सेमिफाइनल खेलमा गोल गरेका हुन् ।
मेस्सीले ५१औँ मिनेटमा...