१६ औँ ओभरमा ६ विकेट गुमाएर आयरल्यान्ड ‘ए’ ले बनायो ११० रन
चैत १३, काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी दोस्रो टी-२० क्रिकेटमा नेपालले दिएको एक सय ९९ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको आयरल्यान्ड ‘ए’ ले १६ औँ ओभरमा...