अर्नाले क्रिकेटरलाई बाँड्यो झण्डै ४२ लाख: सबैभन्दा बढी कुशल भुर्तेललाई, कसले कति पाए?
कार्तिक २१, काठमाडौँ | अर्ना वियरले हालै टी-२० विश्वकपमा स्थान बनाएको नेपाली राष्ट्रिय क्रिकेट टीमका सदस्यहरूलाई पूर्वघोषणा अनुसार नगद पुरस्कार वितरण गरेको छ । हिजो आयोजित एक समारोहमा अर्नाले कुल...