महिला विश्वकप : स्पेनसँगको फाइनल सुनिश्चत गर्न अष्ट्रेलिया र इंग्ल्याण्ड भिड्दै
साउन ३१, काठमाडौं | महिला विश्वकपको दोस्रो सेमिफाइनलमा आज बुधबार सहआयोजक अष्ट्रेलिया र इंग्ल्याण्ड भिड्दैछन्।
नेपाली समयअनुसार यी दुई टोलीको खेल दिउँसो पौन ४ बजे अष्ट्रेलियाको स्टेडियम अष्ट्रेलियामा हुँदैछ। सहआयोजक टोली...