राष्ट्रिय आविष्कार केन्द्र सञ्चालन गर्न चन्दा
साउन २०, भक्तपुर । समाजसेवी महावीर पुन राष्ट्रिय आविष्कार केन्द्रको निर्माणमा सरकारले सहयोग नगरेपछि चन्दा सङ्कलनमा जुट्नुभएको छ ।
रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा पुनले नेपालीको...