2026-07-05 06:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

प्रहरीको घरदैलो अभियान सुरु, सुरक्षा व्यवस्था कडा

असोज ६, भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरले नेपालीको महान् चाड दसँै तिहारमा हुन सक्ने सम्भावित घटना रोक्न आजदेखि घरदैलो अभियान सुरु गरेको छ । 

प्रहरी परिसर भक्तपुर र मातहतका प्रहरी निकायबाट आ—आफ्नो क्षेत्रभित्र रहेका सबै नागरिकको घरदैलोमै पुगेर सम्भावित घटनाबाट सचेत रहन जनचेतना फैलाउने कामका लागि अभियान सुरु गरेको हो । प्रहरी परिसर भक्तपुरकी प्रहरी उपरीक्षक किरण बज्राचार्यले भन्नुभयो—“दसँै तिहारमा चोरी, डकैती, लुटपाट, ठगी बढ्न सक्ने र जुवातासको खेल्ने÷खेलाउने क्रम बढ्ने भएकाले त्यसलाई रोक्न घरदैलो अभियान सुरु गरेको हौँ ।” 

प्रहरी परिसर भक्तपुर, प्रहरी वृत्त थिमि तथा जगाती, प्रहरी प्रभाग र प्रहरी बिटमा रहेका प्रहरीले जिल्लाको ६ वटै नगरपालिकाको घरघरमा पुगेर लगत सङ्कलन गर्ने, प्रहरीको अत्यावश्यक टेलिफोन नम्बर दिने, गाउँमा नयाँ तथा शङ्कास्पद मान्छे देखिए प्रहरीलाई खबर गर्ने, निगरानी गर्न आग्रह गर्ने, पर्चा, पम्पप्लेट वितरण गर्ने, माइकिङ, कुनै समस्या भए÷नभएको जानकारी लिने र तत्काल प्रहरीको मद्दत चाहिएमा के गर्ने भन्ने बारेमा अभियानमा आमनागरिकलाई जानकारी दिने भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै