कालीमाटी तरकारी बजारको काउलीमा अत्यधिक मात्रामा विषादी भेटियो
काठमाडौँ | कालीमाटी तरकारी बजारमा बिक्रीका लागि राखिएको काउलीमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । केन्द्रीय कृषि प्रयोगशालाले कालीमाटी बजारको १८ वटा पसलबाट १८ प्रकारका तरकारी परीक्षण गरेको थियो, जसमा...