धादिङको सलाङघाटमा बस र ट्रक ठोक्किए, ३ जना घाइते
भदौ १७, काठमाडौँ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाको सलाङघाटमा ट्रक र बस ठोक्किँदा तीन जना घाइते भएका छन् ।काठमाडौंबाट भारतको नयाँदिल्ली जाँदै गरेको मधेश प्रदेश ०३–००१–६८१४९ नम्बरको बस र चितवनतर्फबाट...