असार १८, काठमाडौं । पृथ्वी राजमार्ग अन्तरगत धादिङको कृष्णभीरमा पहिरो जाँदा जीप पुरिएको छ ।
घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जानकारी दिएको छ | माथिबाट माटो खसिरहेको अवस्थामा लु १...