धादिङमा बसको ठक्करबाट एकजनाको मृत्यु
चैत ६, काठमाडौं । धादिङमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।शुक्रबार विहान धादिङबेशीबाट गजुरीतर्फ आउँदै गरेको बा४ख ८६६७ नम्बरको बसले निलकण्ठ नगरपालिका-८ ससाह चौतारास्थित कालुपाण्डे राजमार्गमा ठक्कर दिदा स्थानीय...