आँखुमा बगेर बिद्यार्थी बेपत्ता: प्रहरी, जनप्रतिनिधि र स्थानीयलाई अग्रिम जानकारी थिएन
अनिल अधिकारी | जेठ ३०, काठमाडौँ | धादिङको त्रिपुरासुन्दरी गाउँपालिका र नीलकण्ठ नगरपालिकाको सिमानामा पर्ने टारीबेँसी नजिकै बुधबार १९ वर्षीया बिपना भुषाल आँखु खोलाले बगाएर बेपत्ता भइन् । यो समाचार...