पुस ११, धादिङ । आज बिहान पृथ्वी राजमार्गअन्तर्गत बैरेनी गाविस–८, भल्टारमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना गम्भीर घाइते भएका छन् । चितवनबाट काठमाडौँतर्फ...