भूकम्पबाट क्षतिग्रस्त विद्यालयलाई पक्की भवन
शरद शर्मा/मङ्सिर ३, धादिङ । २०७२ सालको भूकम्पपछि विद्यालय भवन भत्किएपछि चौरमा बसेर पढ्दै आएका छत्रे देउराली–४ रातमाटेस्थित भानुभक्त निम्नमाध्यामिक विद्यालयका विद्यार्थी अब पक्की भवनमा बसेर पढ्न पाउने भएका छन्...