अनलाइन खबरका पत्रकार उत्तम काप्री सम्मानित
असोज १८, काठमाडौँ | ‘एनएस क्वालिटी अवार्ड २०१५’ बाट पत्रकार उत्तम काप्री सम्मानित भएका छन् । नेपाल गुणस्तर तथा नापतौल विभागले सोमबार आयोजना गरेको एक कार्यक्रममा पत्रकार काप्रीले गुणस्तरसम्बन्धी प्रवर्द्धनात्मक, जनचेतनामुलक...