भारतमा कोरोनाभाइरसबाट एकैदिनमा अहिलेसम्मकै धेरै १७ हजार सङ्क्रमित
असार १२, (रासस/पिटिआई) । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितहरुको दैनिक संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । शुक्रबार सार्वजनिक भएको तथ्यांकले पनि एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै सङ्क्रमित भएको देखाएको छ ।
अधिकारीहरुले दिएको जानकारीअनुसार...