कुवेतबाट काठमाण्डौ आइपुगे ३ सय नेपालीहरु (हेर्नुहोस् फोटो फिचर)
जेठ २९, काठमाण्डौ । कुवेतमा आममाफीमा सहभागी भएका बसेका महिला काठमाण्डौमा आइपुगेका छन् । कुवेतले आफ्नै जहाज जजिरा यअरलाइन्समार्फत त्यहाँ आममाफीमा सहभागी नेपालीलाई नेपाल ल्याइदिएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले भने...