कोभिड-१९ को जोखिम मुल्यांकन गर्ने विधि (कोभिरा) सार्वजनिक, कसरी गर्ने प्रयोग ? (तरिकसहित)
असार ७, काठमाडौं । कोभिड-१९ को जोखिम मुल्यांकन गर्ने विधि (कोभिरा) सार्वजनिक भएको छ । नेपाल ईन्जिनियर्स एसोसियनले आयोजना गरेको एक कार्यक्रम मार्फत कोभिड-१९ को व्यक्तिगत तथा स्थानीय जोखिम मूल्यांकन...