कालो बजारी गर्न जम्मा गरिएको ७८ हजार मास्कसहित ८ जना पक्राउ
चैत १, काठमाडौं । कालो बजारी गर्न जम्मा गरिएको ७८ हजार सर्जिकल मास्कसहित ८ जना पक्राउ परेका छन् । काठमाडौंको डब्लुबाट उनीहरुलाई पक्राउ गरिएको काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीले जानकारी...