कोरोनाभाइरसको आशंकामा ६ जना टेकु र पाटन अस्पतालको आइसोलेसन वार्डमा
फागुन २९, काठमाडौं | कोरोनाभाइरस(कोभिड-१९)को आशंकामा ६ जना काठमाडौँका दुई अस्पतालमा भर्ना भएका छन् |
४ जनालाई टेकु अस्पताल र २ जनालाई पाटन अस्पतालको आइसोलेसन वार्डमा राखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ...