अंग्रेजी नयाँ वर्षमा नेपाल टेलिकमले ल्यायो यस्तो अफर, के-के छन् सुविधा ?
पुस १४, काठमाडौं | अंग्रेजी नयाँ बर्षमा नेपाल टेलिकमले विभिन्न अफरहरु ल्याएको छ | प्रवक्ता प्रतिभा वैद्यका अनुसार नेपाल टेलिकमको नयाँ सिमकार्ड खरिद गर्दा ५० रुपैयाँको ब्यालेन्स उपलब्ध हुने गरेकोमा...