पुस ११, काठमाडौँ | सत्तारुढ दल नेकपाले सभामुख पदको उम्मेदवार तय गर्न नसक्दा प्रतिनिधिसभाको निर्धारित बैठक स्थागित भएको छ | शुक्रबार १ बजेका लागि कार्यसूचीसमेत तय भइसकेको बैठक सूचना टाँसेर...