पुष ९, काठमाडौँ | साधना कला केन्द्र पुतलीसडकको निमन्त्रणामा भारतकी प्रसिद्ध गायिका आशा भोस्ले आज साँझ नेपाल आउनुभएको छ । त्रिभुवन विमानस्थलमा झाँकीसहित उहाँको स्वागत गरियो । भोस्लेको स्वागतका लागि...