उपेन्द्र यादवको समाजवादी पार्टीले सरकार छाड्ने, यस्तो छ संविधान संशोधनको प्रश्ताव
पुस ८, काठमाडौँ | अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी भएको समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको छ | समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव वर्तमान सरकारमा उपप्रधानमन्त्री तथा कानुन मन्त्रीको...