वैदेशिक रोजगार ठगी: सात लाख लिई फरार घले पक्राउ
पुष ६, काठमाडौँ | वैदेशिक रोजगार ठगी मुद्दाका कसुरदार धादिङ सेर्तुङ घर भएका काठमाडौँ तारकेश्वर नगरपालिका–६ बस्ने चलबहादुर घलेलाई आज पक्राउ गरिएको छ ।
उक्त मुद्दामा वैदेशिक रोजगार न्यायाधिकरणको २०६९ पुस...