सप्ताहव्यापी रुपमा आप्रवासी कामदार दिवस मनाइँदै, ४० लाख बढी युवा विदेशमा
अशोक घिमिरे । काठमाडौँ, २६ मङ्सिर । आप्रवासी कामदार तथा तिनका परिवारका सदस्यको अधिकार संरक्षणमा विश्व समुदायलाई खबरदारी गर्ने उद्देश्यले सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गरी आप्रवासी कामदार दिवस मनाइँदै छ...