दाङमा बलात्कारबाट बोल्न नसक्ने महिलाको पेटमा ७ महिनाको गर्भ
मङ्सिर २५, काठमाडौँ | बलात्कारबाट तुलसीपुरमा एक बहिरा महिला गर्भवती भएको रहस्य खुलेको छ । पीडित पक्षले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा परीक्षण गराउँदा सात महिनाको बच्चा भएको पुष्टि भएपछि यस्तो...