माओवादी केन्द्रद्वारा सभामुख महराको राजीनामा र छानविनको माग
असोज १४, काठमाडौँ | पुनर्गठित माओवादी केन्द्रले सभामुख कृष्णबहादुर महराको राजीनामा माग गरेको छ।
सभामुख महरामाथि संसद सचिवालयकि एक कर्मचारीले दुर्व्यवहार गरेको आरोप लगाएपछि महरालाई राजीनामा दिएर निष्पक्ष छानबिन र घटनाको...