काठमाडौँ | परराष्ट्र सचिव अमृतबहादुर राईले नेपाल सरकारले पहिलो पटक आयोजना गरेको सगरमाथा संवादमार्फत हिमालका विषय उजागर गर्न सफल भएको बताउनुभएको छ । संवादको समापनपछि आज यहाँ आयोजित पत्रकार सम्मेलनमा...