भदौ २, काठमाडौँ | उपत्यकाका नदी र चक्रपथ सफाइ गरी २९ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।
वाग्मती सफाइ महाअभियानको २७५ औँ हप्तामा आज बानेश्वर क्याम्पस अघिको नदीमा सफाइ गरी...