भदौ ५, काठमाडौं । डिसहोमले उपभोक्ताहरु माझ ‘डिसहोम फ्री अफर’ ल्याएको छ । एक मात्र स्याटलाइट प्रविधिमा आधारित डीटीएच सेवा प्रदायक डिसहोमले उपभोक्ताहरु माझ ‘डिसहोम फ्री अफर’ योजना ल्याएको हो...