रुपान्तरित माओवादी केन्द्रको नीति- सिमानामा काडेतार, बलात्कारीलाई मृत्युदण्ड (पूर्ण पाठ)
जेठ ३०, काठमाडौं । रुपान्तरण सहितको नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले आज काठमाडौँमा पत्रकार सम्मेलन गरेको छ । प्रचण्ड नेतृत्वले माओवादी केन्द्र छाडेपछि त्यसैलाई निरन्तरता दिने भन्दै अध्यक्ष गोपाल किराँती...