खाडीका राम्रा कम्पनीको डिमाण्ड मात्र स्वीकृत, कतारको न्युनतम तलब कति ?
असार १, काठमाडौँ | खाडीका सबै प्रकृतिका रोजगारदाता कम्पनीले नेपाली कामदार लान नपाउने भएका छन् । कामदारलाई न्यूनतम आधारभूत अधिकार नदिने साउदी अरब, कतार, यूएई, कुवेत, बहराइन र ओमनका रोजगारदाता...