महाभारतमा सबै मानिसको उमेर १०० बर्ष बताइएको छ, तर पनि मानिस किन कम उमेरमै मर्छन ? यसको कारण महात्मा विदुरले धृतराष्ट्रलाई बताएका थिए । विदुरले भनेका तलको श्लोकबाट यस कुराको...