नेपाल टेलिकमले ल्यायो यस्तो परिमार्जित नयाँ एप्स, यस्ता छन् सुविधा
जेठ २७ काठमाण्डौ | नेपाल टेलिकमले आफ्नो मोबाइल एप ‘नेपाल टेलिकम’ (Nepal Telecom) लाई परिमार्जन गरी नयाँ रुपमा प्रस्तुत गरेको छ । नयाँ एपमार्फत नेपाल टेलिकमका जीएसएम, सीडीएमए, पीएसटीएन र...