इन्काउन्टरमाथि शंका: गोवामा पक्राउ नेपालमा गोली !
फागुन १०, काठमाडौँ ।
शक्तिको आडमा धन्दा चम्काउने उद्देश्यले नेतासँग नजिकिएका गुन्डाको शृंखलाबद्ध अवसान
एमाले नेता गौतम गृहमन्त्री भएकै वेला चरीको ‘इन्काउन्टर’
चरी उपनामले कुख्याती कमाएका धादिङका दिनेश अधिकारी काठमाडौंको नयाँ बजारलाई आधार...