पार्टीबाट मन्त्री छान्ने जिम्मा प्रधानमन्त्री ओलीलाई
फागुन ११, काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्री छान्ने जिम्मेवारी दिएको छ ।
बालुवाटारमा शुक्रवार विहान बसेको स्थायी कमिटीको बैठकले भुगोलको सन्तुलन, पार्टीभित्र नेताहरुको योगदान, योग्यता र क्षमतालाई...